IME Life New

वार्षिकोत्सवको अवसरमा भेटायोले ल्यायो १ तोला सुन जित्न सक्ने अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घर घरमा आधारित सेवा, मर्मत तथा सम्भार एप भेटायोले आफ्नो एक वर्ष पूरा गरेको छ । आफ्नो वार्षिकोत्सवको अवसरमा भेटायोले १ तोला सुन जित्न सक्ने अफर सार्वजनिक गरेको हो ।

वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई भेटायोबाट सर्भसि बूक गरेको कुनै एक ग्राहकले बम्पर उपहर स्वरुप १ तोला सुन जित्न सक्ने अफर ल्याएको हो ।

Esewa
Crest

त्यस्तै अन्य सेवाहरुमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने र वैशाख महिना भरीमा निःशुल्क प्लम्बिङ सेवा दिने पनि भेटायो एपले जनाएको छ ।

भेटायोले हालसम्म १२ हजार भन्दा बढी प्रयोगकर्ता र ३५० भन्दा बढी सेवा प्रदायक संस्थाहरुसंग हातेमालो गरी सेवा प्रदान गर्दै आइरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS