IME Life New

नेप्से सामान्य बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार २ दशमलव ७१ अंकले बढेर १,८८८ दशमलव ३२ को विन्दुमा कायम भएको छ । आज १२० कम्पनीको शेयर मुल्य बढेको छ भने ८५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता शेर किनबेच हुँदा ७५ करोड १३ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै कालिञ्चोक दर्शनको कारोबार भएको छ । आज कम्पनीको ८ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिवम् सिमेन्टको २ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS