Connect IPS
IME Life

सुरु भयो चितवन २ मा मतगणना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चितवन निर्वाचन क्षेत्र २ मा मतगणना सुरु भएको छ । सोमबार विहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने भएतापनि २ बजेपछि मात्रै मतगणना सुरु भएको हो ।

मतगनणास्थल भरतपुरको उद्योग संघ प्रदर्शनी केन्द्रमा इच्छाकामना गाउँपालिकाको वडा १ र ३ बाट मतगनणा सुरु भएको हो । उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने, नेपाली काँग्रेसका उम्मेदवार जितनारायण्न श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने प्रतिष्पर्धी उम्मेदवार रहेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS