IME Life New

नयाँ स्टक एक्सचेन्जका लागि तीन वटाको आवेदन, हिमालयन र नेशनल पछि अन्नपुर्ण थपियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ स्टक एक्सचेन्जका लागि तीन वटाको आवेदन परेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार अन्नपुर्ण स्टक एक्सचेन्जले आवेदन दिएको छ । सुरेन्द्रराज वाग्लेको नेतृत्वमा दर्ता भएको हो । यस भन्दा अगाडी आजै नेशनल स्टक एक्सचेन्जको नाममा आवेदन परेको थियो । गएको शुक्रवार हिमालयन रि इन्स्योरेन्स समुहका लगानीकर्ताले हिमालयन स्टक एक्सचेन्ज दर्ता गराएका थिए ।

हिमालयनमा हिमालयन दिपक भट्ट सहित एफएनसिसिआइका पुर्व अध्यक्ष सहित मावरवाडी समुदायको लगानी रहेको छ । त्यस्तै नेशनल स्टक एक्सचेन्जमा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको छ । आज ५ बजेसम्म आवेदन दिन पाइनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS