काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव ८० अंकले घटेर १,८८५ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज २९ कम्पनीको शेयर मुल्य बढेको छ भने १८८ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै सनराइज ब्लुचिप फण्डका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् । आदर्श लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शनका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
![](https://insurancekhabar.com/wp-content/uploads/2020/12/share-market-1.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)