IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबर भएका कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव ८० अंकले घटेर १,८८५ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज २९ कम्पनीको शेयर मुल्य बढेको छ भने १८८ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता शेयर किनबेच हुँदा ८२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनकिो शेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ११ लाख रुपैयाँको शेयर करोबार भएको छ । शिवम् सिमेन्टको २ करोड ८९ लाख रुपैयााको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS