IME Life New

आज घट्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतबार सुन चाँदीको भाउ घटेको छ । आज सुन तोमा ९ सय रुपैयाँले घटेको छ भने चाँदी ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला एक लाख ९ हजार ३ सय रुपैयाँ र तेजाबी सुन एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर एक हजार ४४० रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

गत शुक्रबार छापावाला सुन १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी एक हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

24%
happy

खुसी

18%
sad

दु :खी

41%
amazed

अचम्मित

18%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS