IME Life New

शिक्षकले पठाओको नाम जोडेर राखेको धारणाप्रति पठाओ कम्पनीको आपत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केहि दिन अघि ललितपुरको एक विद्यालका शिक्षकले विद्यार्थीले बढ्न नसक्ने भन्दै पठाओ चलाउन शुझाव दिएमा पठाओ नेपाल प्रालिले आपत्ति जनाएको छ । सबैखाले पेशा र व्यवसाय बारे जानकारीदिने शिक्षक स्वयमले पेशाप्रति राखेको गलत सोचबारे आपत्ति जनाउँदै पठाओले एक विज्ञप्ति सार्वजनिक गरेको हो ।

सो विद्यालयका भाइस प्रिन्सिपल सहित अन्य दुई शिक्षकले यो बच्चाले पढेर केहि गरी खान सक्दैन, बरु एउटा स्कुटी किन्दिनु,पठाओ चलाएर खान्छ भन्ने भनाई उक्त विज्ञप्तिमा उल्लेख गर्दै यसप्रति ध्यानाकर्षण भएको पठाओले जनाएको छ ।

Esewa
Crest

विद्यार्थीलाई सहि गलत सिकाउने, सबै पेशालाई सम्मान गर्न सिकाउने शिक्षक स्वयमले यस्तो अभिव्यक्ति दिएकोमा आगामी दिनमा यस्ता गलत अभिव्यक्ति दोहोरिने छैन भन्नेमा आफूहरु विश्वस्त रहेको उक्त विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS