IME Life New

उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन सार्वजनिक विदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उक्त क्षेत्रमा तीन दिन सार्वजनिक विदा दिएको छ ।

बारा जिल्ला निर्वाचन क्षेत्र न.२, चितवन निर्वाचन क्षेत्र न.२ र तनहुको निर्वाचन क्षेत्र न.१ का मतदान स्थल रहेका विद्यालय तथा सरकारी निकायहरुमा बैशाख ८ गतेदेखि मतदान हुने दिनसम्म उक्त क्षेत्रमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Esewa
Crest

No description available.

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS