IME Life New

आशा राणाले पाइन सनराइज बैंकको कामु सिइओको जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आशा राणा अधिकारी सनराइज बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी छिन् । रत्नराज बज्राचार्यको ४ वर्षे कार्यकाल सकिए पश्चात सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत रिक्त भएको थियो । उनी बाहिरिएसँगै बैंकले राणालाई कामु प्रमुख कार्यकारीको रुपमा जिम्मेवारी दिएको हो । उनी बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् ।

सन् १९८५ मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड विश्वविद्यालयमा सहायक लेखापालको रुपमा व्यवसायिक करियर सुरुवात गरेकी राणाले राष्ट्रिय वाणिज्य बैंक हुँदै सनराइज बैंकका प्रवेश गरेकी हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS