Connect IPS
IME Life

रिडी पावरलाई हकप्रद शेयर निष्काशन गर्न आयोगको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगले अनुमति दिएको छ । कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न आयोगले पूर्व स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशन गर्न माघ २५ गते पूर्व स्वीकृतिको लागि आयोगमा आवेदन दिएको थियो । आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको १ः०.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS