IME Life New

थप १७१ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९८० जना आरटी पीसीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनामा एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी कूल १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २२ जना, आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत छन् । आज मंगलबार ८५ जना निको भएर घर फर्किएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS