IME Life New

उद्योगी एवम् समाजसेवी राजेशकुमार अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभुषित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योगी एवम् समाजसेवी राजेशकुमार अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभुषित भएका छन्। अर्घाखाँची सिमेन्ट, श्री स्टिल्स, सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक, सिद्धार्थ सिमेन्ट, सिद्धार्थ आयल इन्डष्ट्रिज, सिद्धार्थ रिफाइनरी, सिद्धार्थ मिनिरल्स, एक्सन पोलिमर्स, एसिएन कंक्रिटो र सिद्धार्थ पेट प्लाष्ट इन्डष्ट्रिजका सञ्चालक समेत रहेका अग्रवाललाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘सुप्रबल जनसेवाश्री’ पदकबाट विभुषित गरेका हुन ।

विभुषित भएपछि उद्योगी अग्रवालले भने, ‘विगत ३० वर्ष देखि अनवरत राष्ट्रको औद्यागिक एवं व्यावसायिक विकासमा योगदान गरे वापत विभुषित भइएको हो।’

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS