IME Life New

आज सुन चाँदीको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुन चाँदीको भाउ स्थिर मुल्यमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला १ लाख १० हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा स्थिर रहेको छ ।आज चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS