Connect IPS
IME Life

नयाँ वर्षको पहिलो कारोबार दिनमै शेयर बजारमा गिरावट, लगानीकर्ताको मनोबल कमजोर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ वर्ष २०८० को पहिलो कारोबार दिनमै शेयर बजारमा गिरावट देखिएको छ । कारोबार सुरु हुने वित्तीकै सुधार भएको नेप्से केहि समय पनि टिक् सकेन । गत साताको बुधबार भएको सुधारको नाफा बुक गर्न लगानीकर्ता अगाडी बढे पछि शेयर बजार उल्टै घट्यो ।

आइतबार नेप्से सूचक २.८० अंकले घट्यो । नेप्से सूचक १९३१.३८ अंकमा झरेको छ । पहिलो दिनमै नेप्से सूचक तल झर्दा कारोबार रकम पनि ९७ करोड ४५ लाख रुपैयाँमा सिमित भएको छ । आज बाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमाको सूचकमा भने सुधार देखिएको छ । आज ७० वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा १३९ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ । आदर्श लघुवित्त, मैलुङ हाइड्रोपावर र कालिञ्चोक दर्शनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
Crest

बैंक वित्तीय संस्थाले निक्षेपको व्याजदर घटाउदा पनि लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । आर्थिक अवस्था अझै केहि समय संकटमय अवस्थामा रहने भन्ने चर्चा सँगै लगानीकर्ताहरु शेयर खरिद गर्न हच्किएका छन् । दोस्रो बजारमा सूचीकृत कम्पनीको वित्तीय विवरण सार्वजनिक हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS