Connect IPS
IME Life

सालिमार अपार्टमेन्टमा फ्ल्याट खरिद गर्दा १५ तोला सुन उपहार पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वीरगञ्जको आदर्शनगरस्थित सालिमार अपार्टमेन्टमा फ्ल्याट खरिद गर्दा १५ तोलासम्म सुन उपहार पाइने भएको छ । सालीमार होम्स प्रा.लि.ले नयाँ वर्षको अवसरमा ‘फ्ल्याट खरिदमा सुनको वर्षा’ नामक योजना ल्याएको हो ।

सालीमार होम्सको यस अपार्टमेन्टमा ९ र १० तलाका दुईवटा भवन छन् । अपार्टमेन्टमा दुई बीएचके, तीन बीएचके, चार बीएचके र पाँच बीएचके फ्ल्याट रहेका छन् ।

Prabhu
Crest

अपार्टमेन्टमा फ्ल्याटको मूल्य १ करोड ७० लाखबाट सुरु हुने कम्पनीले जनाएको छ । अपार्टमेन्टभित्र प्ले रुम, बच्चा खेल्ने एरिया, मन्दिर, जीम, कम्युनिटी हल, स्वीमिङ पुल लगायत सुविधाहरु उपलब्ध रहेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS