Connect IPS
IME Life

एक इन्स्योरेन्स सहित नेप्सेमा तीन कम्पनीको बोनश सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा तीन कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३ दशमलव ३१ कित्ता, यूनियन लाइफ इन्स्योरेन्सको १९ लाख २८ हजार ५५० कित्ता र पोखरा फाइनान्सको ४ लाख १६ हजार ३६७ दशमलव ९२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

महालक्ष्मी विकास बैंकको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । त्यस्तै यूनियन लाइफ इन्स्योरेन्सको माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ९७ प्रतिशत र पोखरा फाइनान्सको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनश शेयर सूचिकृत भएको छ ।

Prabhu
Crest

यी तीन कम्पनकिो बोनश शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS