IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज २९ दशमलव ०७ अंकले घटेर १,९३४ दशमलव ४७ को विन्दुमा कायम भएको छ । आज २७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज १ अर्ब ६५ करोड १६ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेर्ै शिवम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ८ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS