IME Life New

बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसुचक ९२ दशमलव २२ प्रतिशतले बृद्धि भई १९६३ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज बजार बढ्दा पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै सिद्धार्थ इवीटि फन्डका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ । साथै आज सिटिजन म्युचुअल फन्डको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मूल्य ८ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS