Connect IPS
IME Life

व्याज र किस्ताको ह्याङओभर सकिए सँगै सिजनमा फर्कियो बजार, २३ अंकले सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार सिजनमा फर्कियो छ । लगानीकर्ताहरुले व्याज र किस्ताको दवावबाट रिलिफ पाउदा आज बजारमा राम्रै सुधार देखिएको छ । नेपाल राष्ट्र बैकले पत्रकार सम्मेल गर्दै बैंक वित्तीय संस्थाहरु सुरक्षित रहेको दाबी गरेको छ । नेपाल राष्ट्र बैंकदेखि लिएर अर्थमन्त्रालयले समेत बैंकको व्याजदर घट्ने घोषणा गरिरहेका छन् । यसले गर्दा पनि बजारमा सुधार देखिएको हो ।

सर्वोच्च अदालतले पनि नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स खुला गर्न मिल्ने बाटो खुला गरिदिएको छ । यसले गर्दा पनि आज लगानीकर्ता उत्साहित भएका हुन् । मंगलबार नेप्से सूचक २७.३१ प्रतिशतले बढेर १८७१.३३ अंकमा रोकिए छ । सूचकमा सुधार भए पनि कारोबार रकम ९४ करोड ५२ लाख रुपैयाँको भएको छ । आज सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ ।

Prabhu
Crest

आज भने १६ वटा कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट देखिएको छ भने २०१ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । आज कालिञ्चोक दर्शन र आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सर्वाधिक सुधार देखिएको छ । शिवम सानिमा मिडिल तमोर प्रभु बैंक हिमालय डिष्ट्रलरीको शेयर कारोबार सर्वाधिक धेरै भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS