Connect IPS
IME Life

नयाँ वर्षमा ओम मोटोकर्पले ल्यायो अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा टारो ब्रान्डका मोटरसाइकलको आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । कम्पनीले ‘टारोसँग अब माउन्टेन फ्लाइट, हरेक टारो बाइक र स्कुटर खरिद गरेर यस वर्ष राइड एन्ड फ्लाई’ नामक अफर ल्याएको हो ।

कम्पनीले नयाँ वर्षको अवसरमा आफ्ना हरेक बाइक तथा स्कुटर खरिदमा माउन्टेन फ्लाइटको सुविधा दिनुका साथै बाइक खरिदमा कम्पनीको तर्फबाट फुल इन्स्योरेन्स र हेल्मेट पाउन सक्ने तथा स्कुटर खरिदमा तेस्रो पक्ष बीमा र हेल्मेट पाइने जनाएको छ ।

Prabhu
Crest

हाल कम्पनीले टारो ब्रान्डका जीपी २ २००, जीपी १ २५० र जीपी १ ४०० गरी तीन मोडलका बाइक नेपाली वजारमा बिक्री–वितरण गर्दै आएको छ भने स्कुटरको हकमा १५० सीसीका दुई मोडल इमोला १५० र एलेक्स १ टी९ १५० ईएफआई उपलब्ध गराउँदै आएको छ ।

यी बाइकको मूल्य क्रमशः ५ लाख ५५ हजार, ६ लाख ७० हजार र ९ लाख ५० हजार रुपैयाँ छ भने स्कुटरको मूल्य क्रमशः ३ लाख ५५ हजार र ३ लाख ९५ हजार रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS