IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव ५४ अंकले बढेर १,८४४ दशमलव ०२ को विन्दुमा कायम भएको छ । आज ९१ करोड १९ लाख ७६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कम्पनीको शेयर मुल्य ३९२ रहेको छ । सानिमा मिडलको ६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS