Connect IPS
IME Life

जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७९ जारी, तीन वर्षको वित्तीय प्रक्षेपण गर्नु पर्ने (पुर्ण पाठ सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ । बीमालेख स्वीकृति प्रकृयालाई सरलीकृत र व्यवस्थित बनाई एकरुपता कायम गर्न वाञ्छनीय भएकोले बीमा ऐन‚ २०७९ को दफा १६६ ले दिएको अधिकरी प्रयोग गरी बीमा प्राधिकरणले यो निर्देशिका लागु गरेको हो ।

बीमकले बीमालेख तयार गर्नु अगाडी बजार अनुसन्धान प्रतिवेदन पेश गर्नु पर्ने भएको छ । यस सँगै लागत लाभ विश्लेषण गर्नु पर्नेछ । जोखिमको पहिचान आकलन तथा न्यूनिकरण सम्बन्धी योजना पेश गर्नु पर्नेछ । यसका अतिरिक्त बीमालेख बजारीकरण सम्बन्धी योजना समेत हुनु पर्नेछ । यसका साथै तीन वर्षको वित्तीय प्रक्षेपण समेत पेश गर्नु पर्ने भएको छ ।

Prabhu
Crest

कम्पनीले बीमालेख नेपाली र अंग्रेजी दुबै भाषामा तयार पार्नु पर्नेछ । बीमालेख तयार पार्दाकै बखत कम्पनीहरुले फ्युचर बोनस प्रोभिजनिङ गर्नु पर्ने हुन्छ । बीमा कम्पनीहरुले पुरा पैसा नलिइ साथै व्याक डेटमा बीमालेख जारी गर्नु पर्ने हुन्छ ।

बीमालेखको विज्ञापन गर्दा दोहोरो अर्थ लाग्ने गरी अस्पष्ट शब्दावली प्रयोग गर्न पाइने छैन । नेपाल बीमा प्राधिकरणबाट बीमालेख स्वीकृत भइसके पछि बढिमा ६ महिना भित्रमा प्रचलनमा ल्याउनै पर्ने छ । व्यतित बीमालेखलाई पुनर्जागरण गर्दा बीमा अवधिभर एक पटक मात्रै आंशिक वा पुर्ण व्याज छुट दिन सकिनेछ । बीमालेख खरिद गरेको तीन वर्षसम्म पोलिसी सरेण्डर गर्न पाइने छैन । साथै बीमालेख धितोकर्जा पनि तीन वर्ष पुरा भए पछि मात्रै प्राप्त गर्न सकिनेछ ।

जीवन-बीमालेख-सम्बन्धी-निर्देशिका-२०७९

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS