IME Life New

हिमालयन उर्जा विकासले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ. । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। यस अघि कम्पनीले २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको थियो। कम्पनीले गरेको उक्त निर्णयलाई विद्युत नियमन आयोग अस्वीकार गरी आयोगले शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा मात्र हकप्रद शेयर जारी गर्न स्वीकृती दिएको हो ।

विद्युत नियमन आयोगले दिएको स्वीकृति अनुरुप अब कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कानश गर्ने भएको हो । चैत २६ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS