IME Life New

आज थप ५५ जनामा कोरोना संक्रमण, कति पुग्यो सक्रिय संक्रमित ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा आज थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार २१६ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ६७१ जनामा गरिएको आरटीआर परिक्षणमा ५० जना संक्रमित र ५४५ जनामा गरिएको एन्टीजेन परिक्षणमा ५ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । सोहि क्रममा ११ जना भने कोरोना मुक्त भएका छन् ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS