IME Life New

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स दिने बाटो खुल्यो, सर्वोच्चले गरिदियो रिट खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डलाई बहु प्रतिष्ठित नयाँ स्टक एक्सचेन्ज ,कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरण गर्ने बाटो खुलेको छ ।

रिट निवेदक अधिवक्ता दिपक विक्रम मिश्रले अधितोपत्र बोर्डले सुरु गरेको नयाँ लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

Esewa
Crest

आज सर्वोच्च अदालतले लाइसेन्स वितरण गर्ने प्रक्रिया रोक्न माग गर्दै परेको रिट खारेज गरेको हो ।  न्यायधिशद्वय अनिल कुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलाशले रिट खारेजीको आदेश दिएको हो ।

नयाँ लाइसेन्स वितरण गर्ने प्रक्रिया रोक्न माग गर्दै परेको रिट खारेज भएपछि बोर्डलाई लाईसेन्स वितरण गर्ने प्रक्रिया सुरु गर्ने बाटो खुलेको हो।  बोर्डले लाइसेन्स खोले पछि ४६ वटा नयाँ ब्रोकरले आबेदन दिएका थिए। यो सगै अब नेप्सेमा नयाँ रौनक आउन सक्ने लगानीकर्ताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS