काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक २८ दशमलव ३१ अंकले घटेर १,८३८ दशमलव ४८ को विन्दुमा कायम भउको छ । आज १५ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने २०१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाउका छन् । यस कम्पनीका लगानकिर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । सानिमा ग्रोथ फण्डका इकाईधनीले ६ दशमलव ४६ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई लघुवित्तका लगानकिर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।


















