IME Life New

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक २८ दशमलव ३१ अंकले घटेर १,८३८ दशमलव ४८ को विन्दुमा कायम भएको छ । आज १५ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने २०१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १५ करोड ९४ लाख ४८ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ४७ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS