Connect IPS
IME Life

आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज आइतबार सुन चाँदीको मूल्य स्थिर रहेको छ। गत शुक्रबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा नै कारोबार भइरहेको नेपाल सुन चाँदी वइवसायी महासंघले जनाएको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ पनि स्थिर रहेको छ । आज तेजावी सुनको भाउ प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि स्थिर रही प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS