IME Life New

आँखुखोला जलविद्युतले आँखुखोला २ आयोजनामा लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले २० मेगावाट क्षमताको आँखुखोला २ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीको चैत २३ गते बसेको संचालक समितिको बैठकले गणेश हिमाल हाइड्रोपावर प्रा.लिले प्रबद्र्धन गर्न लागेको आयोजनामा ६० प्रतिशत लगानी गर्ने निर्णय गरेको हो।

उक्त योजनामा लगानी गर्ने गरी दुबै कम्पनीले चैत्र २४ गते लगानी सम्झौतामा हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest
1680863200547

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS