IME Life New

एशियन क्यापिटलले ४ हप्तासम्म शेयर बजार सम्बन्धी आधारभुत तालिम संचालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन क्यापिटलले ४ हप्तासम्म शेयर बजार सम्बन्धी आधारभुत तालिम संचालन गर्ने भएको छ । क्यापिटलले शेयर बजारमा प्रवेश गर्न चाहाने लगानीकर्ताहरुलाई लक्षित गरी आज चैत २४ गतेदेखि संचालन गरेको जनाएको छ । शेयर बजारमा प्रवेश गर्न चाहाने नयाँ लगानीकर्ताहरुलाई लक्षित गरी उक्त तालिमको आयोजना गरेको क्यापिटलले जनाएको छ ।

आज पहिलो दिन संघिय संसद हरि ढकालको प्रमुख अतिथ्यतामा उक्त तालिम सम्पन्न गरेको जनाएको छ । तालिममा शेयर बजारका प्रका, प्राथमिक बजारमा कसरी प्रवेश गर्ने, दोस्रो बजारमा कसरी प्रवेश गर्ने, शेयर बजारमा लगानी गर्दा के कस्ता कुरामा ध्यान दिने, शेयर बजारलाई प्रभाव पार्ने तत्वहरु के हुन् लगायतको विषयमा जानकारी गराइएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS