Connect IPS
IME Life

नागरिक लगानी कोषले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोषको आज चैत २४ गतेदेखि २४ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । उक्त शेयरको मुल्य प्रतिकित्ता ७१० रूपैयाँ रहेको छ । उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयरमा आगामी चैत ३० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । गोप्य शिलबन्दी बोलपत्र एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं, शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेश गर्न सकिनेछ ।

Prabhu
Crest

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा माथी १०० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । शेयर खरीदकर्ताले कम्पनीद्वारा चैत २४ गतेपछि प्रस्ताव हुने हकप्रद शेयर, बोनश शेयर तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS