IME Life New

एकल महिलाबाट जन्मेका बच्चालाई मावलीको थरबाट जन्मदर्ता दिइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एकल आमाबाट जन्मेका बच्चाले पाउने जन्मदर्ताबारे राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सर्कुलर जारी गरेको छ । उक्त सर्कुलर अनुसार मावलीकै थर राखि बच्चाको जन्मदर्ता गर्न सकिने छ ।

विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको एकल महिलाले विवाह गरी बच्चा सहित पतिको ठेगानामा बसेको अवस्थामा बच्चाको मावलीको थर राखि आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिने उक्त सर्कुलरमा उल्लेख छ ।

Esewa
Crest

यसैगरी, विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने उल्लेख गरेको छ ।

p

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS