Connect IPS
IME Life

डिशहोममा १ वर्षको रिचार्ज गर्दा छ जनाले जिते नगद उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम हेर्न सकिने व्यवस्था रहेको छ । । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउने योजना रहेको छ । यसै क्रममा देबका आचार्य र रत्न कला बुढाथोकि,कमला रिजाल,हिरालाल रिजाल,एम्बिता राई लेजनही एक एक लाख जितेका छन् ।

शैन्जु इन्टरप्राइजअन्तर्गतका डिलर बिजय स्टोर्स एण्ड सप्लायर्स दिक्तेल(१, खोटाङ्ग का डिलर दाई बाट डीस होमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत उक्त नगद पुरस्कार प्राप्त गरेका हुन।

Prabhu
Crest

ग्राहकलाई १ लाख डिस मिडियाबाट आरएसएम बिपिन्द्र न्योपाने सर, अफिसर बिजय पन्थि सर को उपस्थितमा खोटाङ उद्योग बाणिज्य संघ का अध्यक्ष राजन प्रसाद आचार्यबाट हस्तान्तरण गरिएको डिस होमले जनाउको छ ।

विजेता लाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिन ग्राहकलाई कम्पनीले अनुरोध गरेको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिन्छ ।

डिसहोममा १ बर्ष रिचार्ज गर्दा २४ महिना अफर अन्तर्गत फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरी वीक्ली लक्कि ड्र मार्फत १ लाख रुपैया प्राप्त गर्न सफल डिसहोमका ग्राहक देबका आचार्य, रत्न कला बुढाथोकि,कमला रिजाल,हिरालाल रिजाल,एम्बिता राईलाइ नगद रुपैयाँ हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS