Connect IPS
IME Life

अर्किड होल्डिङ्ग्सले चैत २६ गतेदेखि हकप्रद शेयर विक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्किड होल्डिङ्ग्स लिमिटेडले चैत २६ गतेदेखि ५३ दशमलव ६५८२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले चैत १९ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यको ४१ लाख ९० हजार ४६० कित्ता हकप्रद शेयर विक्री गर्ने जनाएको छ ।

उक्त हकप्रद शेयर खरीदका लागि बैशाख ३० गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर वापतको रकम लक्ष्मी बैंक लिमिटेड हात्तिसारमा रहेको बैंक खाता नम्बर ००५३४०१२१९५ मा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउन कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS