IME Life New

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा आज आइएमई जनरल इन्स्योरेन्स र विन नेपाल लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सुचिकृत भएको छ । आज आइएमई जनरल इन्स्योरेन्सको ६ प्रतिशतले हुन आउने १० लाख २० हजार ९ सय ९० दशमलव ८५ कित्ता बोनश शेयर र विन नेपाल लघुवित्तको ९ दशमलव ३३ प्रतिशतले हुन आउने ६७ हजार ६ सय ५० कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

यी दुई कम्पनकिो बोनश शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS