Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १६ दशमलव ९१ प्रतिशतले घटेर १८७१.६३ को विन्दुमा कायम भएको छ । आज कुल ९१ करोड ५१ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडको लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य २३४ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज धेरै कमाउनेमा महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ३.१६ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ८१५ रुपैयाँ कायम भएको छ । साथै बिशाल बजार कम्पनीको शेयर २.५० प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS