IME Life New

राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क आर्जन रकममा १४१ प्रतिशतको वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय बीमा संस्थानले आफ्नो तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। तेश्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीले ५ अर्ब ६३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। खुद बीमा शुल्क आर्जन रकम १४१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म कम्पनीले २ अर्ब ३३ करोड खुद बीमा शुल्क आर्जन गरको थियो।

कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैया छ भने जगेडा कोषमा १८ करोड ६६ लाख रुपैया छ।
कम्पनीको जीवन बीमा कोष ३३ प्रतिशतले वृद्धि हुँदै २० अर्ब ७ करोड पुगेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS