IME Life New

एशियन क्यापिटलद्धारा निशुल्क शेयर बजार सम्बन्धि आधारभूत तालिम संचालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशिया क्यापिटल लिमिटेडले शेयर बजार सम्बन्धि निशुल्क आधारभूत तालिम संचालन गर्ने भएको छ । क्यापिटलले यहि चैत २४ गते शुक्रबार विहान ११ बजेदेखि न्यु प्लाजास्थित उक्त तालिम संचालन गर्ने जनाएको छ ।

तालिममा शेयर बजार सम्बन्धि विभिन्न विषयहरु समेटिने छ । जस्तै शेयर बजार भनेको के हो, यसको प्रकार, शेयर बजारको प्रकार बारे जानकारी दिइनेछ । साथै प्राथमिक बजारमा कसरी प्रवेश गर्ने, दोस्रो बजारमा कसरी कारोबार गर्ने, शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु तथा बजारलाई प्रभाव पार्ने तत्वहरुको बारेमा जानकारी गराइने छ ।

Esewa
Crest

तालिममा सहभागि हुनेलाई निशुल्क डिम्याट खाता उपलब्ध गराउने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार धेरैमा २० जनाले यो तालिममा सहभागि हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS