IME Life New

कम्पनी रजिष्ट्रारले आइक्यानकाे ध्यानाकर्षण गराउँदै भन्याे, जरिवाना कम्पनीले हाेइन,संचालकले तिर्नुपर्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । कम्पनी रजिष्ट्रारकाे कार्यालयले ताेकिएकाे समयभित्र विवरण, सूचना वा जानकारी उपलब्ध नगराएका कारण लाग्ने जरिवाना भुक्तानी गर्नुपर्ने दायीत्व कम्पनीकाे नभई स‌ंचालक वा कर्मचारी स्वयमकाे हुने कानूनी प्रावधानबारे नेपाल चार्टर्ड अकाउण्टेन्ट संस्थाकाे ध्यानाकर्षण गराएकाे छ।

Esewa
Crest

 

कम्पनी ऐनकाे दफा ८१(२) काे व्यवस्था बमाेजिम जरिवाना भुक्तानी गर्ने दायीत्व कम्पनीकाे संचालक तथा त्यसका पदाधिकारीमा रहने भएकाले लेखा परिक्षणका क्रममा जरिवाना सम्बन्धित संचालकले नभई कम्पनीले व्यहाेराेकाे हुनसक्ने प्रति सचेत भई लेखा परिक्षणका क्रममा यस्ताे रकम सम्बन्धमा यथाेचित सम्बाेधन गर्न नेपाल चार्टर्ड अकाउण्टेन्ट संस्थालाई बिहीबार पत्रमार्फत् आग्रह गरेकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS