काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा रिडी पावर कम्पनी लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ४४ लाख २५ हजार ४३२ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीले माघ २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । उक्त बोशन शेयर शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।