Connect IPS
IME Life

प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित श्री डिस्टिलरीले डाक्यो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्री डिस्टिलरीले २०८० साल बैशाख ९ गते प्रथम वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको चैत १४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा कम्पनीको कर्पोरेट कार्यालय बबरमहलमा विहान ११ बजे गर्ने जनाएको छ ।

सभाले प्रिमियम मुल्यमा शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । सभाले प्रबन्धपत्र, नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायबाट कुनै परिमार्जन गर्न निर्देशन आएमा सोही अनुरुप परिमार्जन गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरीक्षण प्रतिवेदन सहितको विवरणहरु छलफल गरी पारित गर्ने, लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS