IME Life New

दुई दिनमै कोरोना संक्रमितको संख्या ७८ जना पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा कोरोना संक्रमणको संख्या पुन बढ्न थालेको छ । हिजो सोमबार एकैदिन ६९ जनामा कोरोना पुष्टि भएकोमा आज थप २४ जना संक्रमितको संख्या थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा परिक्षण गरिएको कुल १ हजार ४२९ जनामध्ये १ हजार १०९ जनामा एन्टीजेन र ३२० जनामा आरटी पीसीआर मार्फत कोरोना संक्रमण परिक्षण गरिएको थियो । जसमध्ये आरटीपीसीआर मार्फत १५ जना र एन्टीजेन मार्फत ९ जनामा कोरोना पुष्टि भएको हो ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिया कोरोना संक्रमितको संख्या ७८ जना पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS