IME Life New

नेको सहित नेप्सेमा चार कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा चार कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेको इन्स्योरेन्सको २६ लाख २४ हजार ८१८ दशमलव २० कित्ता,अपि पावरको २८ लाख ८३ हजार ६८६ कित्ता, आरएसडिसी लघुवित्तको ६ लाख ४४ हजार १२१ दशमलव ५९ कित्ता र साधना लघुवित्तको ६ लाख १० हजार ३२८ दशमलव ४५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा नेको इन्स्योरेन्स कम्पनीले माघ १५ गते सम्पन्न वार्षिक साधारण सभबाट पारित १५ प्रतिशत बोनश शेयर,साधना लघुवित्तले पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । त्यस्तै आरएसडिसी लघुवित्तले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनश शेयर र अपि पावरले फागुन १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS