IME Life

आज बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले भए मालामाल

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार १७ दशलमव ७० अंकले बढेको छ । आज शेयर बजार १,९०६ को विन्दुमा कायम भएको छ । आज १६७ कम्पनीको शेयर मुल्य बढेको छ भने ४४ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रपतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शनका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । अजोड इन्स्योरेन्सका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका हुन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS