IME Life New

साल्ट ट्रेडिङको सर्वसाधारण शेयरधनीतर्फ नौ सञ्चालक निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेडमा नौ जना सञ्चालक निर्वाचित भएका छन् । कर्पाेरेशनको ५६ औं वार्षिक साधारणसभामा भएको सर्वसाधारण शेयरधनी तर्फबाट नौ जना सञ्चालक नियुक्त भएका हुन् ।

जसमध्ये, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिनिधित्व गर्दै नारायण प्रसाद रेग्मी निर्वाचित भएका छन् । यसैगरी मोहन प्रकाश चन्द, प्रदिपलाल श्रेष्ठ, नारायणनदास मानन्धर, राजेन्द्रमान शेरचन, राजेश कुमार श्रेष्ठ, सुनिल श्रेष्ठ, शंकरप्रसाद पाण्डे र अञ्जन श्रेष्ठ सञ्चालकमा निर्वाचित भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS