Connect IPS
IME Life

निप्सद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी प्रदेश नम्बर ‌१ ले प्रत्येक महिना स्वः सामाजिक उत्तरदायित्व निर्वाह स्वरूप सामाजिक सेवा गर्ने निर्णय गरेको छ । सोही अनुरुप निप्सले शुक्रबार चैत १० गते पहिलो कार्यक्रम अन्तर्गत बिराटनगर ८ अशोक चोकमा रहेको बिराटेश्वर बृद्धा आश्रममा बृद्ध बृद्धाहरुलाई भोजन गराउनने कार्यक्रम गरेर सुभारम्भ गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको प्रमुख कुन्दन सापकोटा रहेका थिए । एक नम्बर प्रदेश भित्र रहेका सम्पूर्ण बीमक कम्पनीहरुमा आबद्ध सम्पुर्ण कर्मचारीहरुले प्रत्येक महिनाको तलबबाट केहि रकम छुट्याइ स्वस्फुर्त सामाजिक सेवामा पनि ‌सक्रिय हुने र आपसी भाइचारा र भेटघाट पनि हुने भन्ने अभिप्रायले यस किसिमको कार्यक्रम आयोजना गरिएको निप्सका अध्यक्ष मदन खतिवडाले जानकारी दिए ।

Prabhu
Crest

साथै, प्रत्येक महिना विभिन्न किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गरि प्रदेश नम्बर ‌१ का बिभिन्न जिल्लाहरुमा गएर निरन्तर गरिने निप्सका सचिव सन्तोष आचार्यले जनाएका छन् ।

त्यसैगरी निप्सका महासचिव गणेश श्रेष्ठले समाजका हरेक गतिबिधिहरुमा निप्स सदैव मिलेर अगाडि बढ्ने र यस्ता सामाजिक क्रियाकलापमा अग्रसर रहने जनाउँदै भोजन कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जीबन बीमा र निर्जीव बीमा कम्पनीका कर्मचारीहरु प्रति धन्यवाद ज्ञापन गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS