IME Life New

२ करोड ९१ लाख पुग्यो नेपालको जनसंख्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको जनसंख्या सार्वजनिक गरेको छ । तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरे अनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।

नेपालको १२ औं जनगणना २०७८ को अन्तिम प्रतिवेदन अनुसार हाल नेपालमा पुरुषको संख्या ४८.९८ प्रतिशत अर्थात १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ रहेको छ । यसैगरी महिलाको संख्या ५१.२ प्रतिशत अर्थात १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । अन्य लिङ्गको संख्या भने २ हजार ९ सय २८ रहेको छ ।

Esewa
Crest

उक्त तथ्याङ्क अनुसार सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौंमा २० लाख ४१ हजार ५ सय ८७ जनसंख्या रहेको छ । साथै सबैभन्दा थोरै मनाङ जिल्लामा ५ हजार ६८५ जना रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS