IME Life New

एकैदिन ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेको छ । आज छापावाला सुन तोलामा एकैदिन ८ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख ९ जार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी भने हिजोकै मूल्य प्रति तोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS