काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटीको कार्यकाल थप गरिएको छ । शिवाकोटीको कार्यकाल तीन वर्ष थपिएको हो ।
कम्पनीले उनलाई २०७७ चैत ९ गते दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको थियो । सोहि अनुसार उनको कार्यकालय यहि चैत ८ गते समाप्त भए पछि सञ्चालक समितिको चैत तीन गते बसेको सञ्चालक समितिको बैठकले उनको कारार सेवा तीन वर्ष अर्थात २०८२ चैत ८ गतेसम्मका लागि थप गरिएको हो ।
1679459950969